प्रकाशको मृत्युपछि सम्हालिन सकिनन् विना मगर, रुँदै चिच्याउँदै पुगिन् नर्भिक अस्पताल (भिडियो)

  • 932
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    932
    Shares

काठमाडौं, ३ मंसिर । विना मगर कञ्चनपुर–१ की प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी चुनावी कार्यक्रममै कञ्चनपुरमा रहेका बेला पति प्रकाश दाहालको आइतबार मृत्यु भयो । पतिको मृत्युको खबर पाएलगत्तै बिना हेलिकप्टर मार्फत काठमाडौं आइन् ।

अचेत अवस्थामा प्रकाशलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल लगिएको थियो । पतिको मृत्यु खबरले सम्हालिन नसकेकी विना रुँदै चिच्याउँद अस्पताल पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *