निर्धारित समयमै निर्वाचन हुने इराकी प्रधानमन्त्रीको भनाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बग्दाद, ३ मङ्सिर ।  इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताउनु भएको छ ।

आउदो मे १५ तारिखका दिन तय भएको निर्वाचनमा जनता सहभागी भएर आगामी बर्षका लागि आपूmले तय गरेको भ्रष्टाचार विरुद्धको अभियानमा साथ पाउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले इराकी नागरिकलाई भ्रष्टाचार विरुद्धको अभियानको रुपमा अब हुन लागेको निर्वाचनलाई लिन आह्वान पनि गर्नु भए बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *