साउथ सुपरस्टार अल्लू अर्जुनकी छोरीको फोटो सामाजिक संजालमा भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 एजेन्सी, दमदार एक्शन र अभिनयका लागि चर्चित तेलुगू सुपरस्टार अल्लू अर्जुनकि कान्छी छोरीको फोटो सामाजिक संजालमा भाइरल भएको छ । केहिदिन अघिमात्र इंस्टाग्राम ज्वाइन गरेका अर्जुनले  छोरी अरहाको जन्मदिनको फोटो शेयर गरेपछि उक्त फोटो सामाजिक संजालमा भाइरल  भएको छ ।

सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका अल्लू अर्जुनको दुई सन्तान रहेका छन् ।  आजकै दिन उनकी कान्छी छोरी अरहाको जन्मदिन रहेकोले  उक्त फोटो राखेर जन्मदिनको  शुभकामना दिएका थिए ।  आफ्नो इंस्टाग्राम अकाउन्टमा फोटो शेयर गरे लगतै उक्त फोटो सामाजिक संजालमा भाइरल भएको छ  ।

 

 अल्लू अर्जुनले १९ नवम्बरको   दिन मात्र इंस्टाग्राम ज्वाइन गरेका थिए । ज्वाइन गरेको तिनदिनमै  उनको अकाउन्टको फलोअर्स ११९ k रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *