एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार्ने सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ मंसिर । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट सहायता वापत हुने रकम स्वीकार गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *