चलचित्र ‘सुपर गोर्खे’को पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर । यही मंसिर २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुपर गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक गरिएको उक्त पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । अभिनेत्री ऋचा सिंह ठकुरीले निर्माण गरेको सुपर गोर्खेलाई राज थापाले निर्देशन गरेका छन् ।

अविर हाउस प्रोडक्सनमा निर्माण भएको सो चलचित्रमा दैवी शक्तिको कथा प्रस्तुत गरिएको छ । सुपर गार्खेमा ऋचासँगै सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *