गायिका देशु गोलेले ल्याइन् ‘…दिलको राजा’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर । बेलायतमा बसेर नेपाली गीत संगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले ‘यो दिलको राजा’ बोलको म्यूजिक भिडियो ल्याएकी छन् ।

देशुकै शब्द तथा अर्जुन पोखरेल एरेन्जर रहेको सो म्यूजिक भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । सो भिडियोमा अभिनेत्रीद्वय शिल्पा पोखरेल, रक्षा श्रेष्ठ र सँग अभिनेता गौरव पहारीको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *