चलचित्र ‘ह्याप्पी न्यू ईयर’ को प्रोमो रिलिज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ७ मंसिर । कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको चलचित्र  ‘ह्याप्पी न्यू ईयर’ को प्रोमो रिलिज भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको  प्रोमो सार्वजनिक गरिएको थियो ।

आगामी पुष १४ गते  प्रदर्शनमा आउने तयारीमा रहेको ‘ह्याप्पी न्यू ईयर’ को निर्माण रति थापाले गरेका हुन् भने फिल्मको निर्देशन देवकुमार श्रेष्ठले  गरेका हुन् । टंक बुढाथोकी, किरण माईकल र विनोद ढकाल रहेको यस चलचित्रलाई अष्ट्रेलियामा छायाँकन गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *