विश्व नेपाली र सागर राजको ‘तिर्कीट तक’ गीत सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ७ मंसीर । चर्चित गायक विश्व नेपालीको स्वर रहेको ‘तिर्कीट तक तिर्कीट’ बोलको गीत सार्वजनिक भएको छ । शास्त्रीय संगीत र पपलाई फ्युजन  गरि तयार पारिएको  उक्त गीतमा  सागर राजको  शब्द तथा संगीत रहेको छ ।

सागर राजको निर्देशनमा तयार भएको उक्त गीतमा  सुनिल क्षेत्रीले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *