बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ ।

विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना असुलेको हो । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *