उद्योगमन्त्री थापालाई लक्षित गरी बम आक्रमण

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

धनकुटा, ८ मंसिर । धनकुटामा उद्योगमन्त्री सुनीलकुमार थापालाई बम आक्रमण भएको छ । अज्ञात समूहले शुक्रबार बिहान छिन्ताङ शहिद भूमी गाउँपालिकामा थापालाई लक्षित गर्दै बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट कुनै पनि क्षति भएको छैन। थापा रहेको स्थानबाट करिब २ सय मिटर टाढा दूरीमा बम विष्फोट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *