चलचित्र ‘गोरे’को ट्रेलर रिलिज (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ८  मंसीर । आगामी मंसिर २९ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्म ‘गोरे’ को ट्रेलर रिलिज गरिएको छ ।  नायक दिलिप रायमाझीको कमब्यक भनिएको यस  फिल्मलाई रामेश कुमार राइले निर्देशन  गरेका छन्।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यस फिल्ममा  रुपा जिसीको  लगानी रहेको छ ।  फिल्ममा दिलिप रायमाझीका अलावा अनु शाह,डा.गुन्नु घर्ति,राकेश कुमार राइ,अभिषेक गिरि लगाएतको  मुख्य  भूमिका रहेको छ ।

सुर्य जिसीको प्रस्तुत गरेको यस फिल्मको  कथा/गीत  शंकर अधिकारी ‘घायल’ ले लेखेका हुन् भने संगीत बिकाश चौधरीले दिएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *