चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा

  • 467
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    467
    Shares

काठमाडौँ । चर्चित लोक गायिका विष्णु माझी पति सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उपस्थित भएकी छन् । लामो समय देखि मिडियार परिवारबाट टाढा रहेकी गायिका माझी पति सुन्दरमणि सहित विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारीलाई लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् ।

तस्विर -: कान्तिपुरबाट

 

 

पति सुन्दरमणि अधिकारीले माझीलाई बन्धक बनाएर राखेको भन्ने अपुष्ट खबर आएपछि प्रहरीले दुवै जनालाई प्रहरी कार्यालयमा बोलाएको थियो । यता माझीलाई बन्धक बनाएर राखेको भन्ने कुरामा गायिका माझीका आफन्त पनि यो कुरामा विभाजित छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका खोरियाघाटमा रहेको माझी बस्तीमा जन्मिएकी गायिका माझीका लोक गीतमा निकै चर्चित रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *