जब डेब्यु खेलमा सन्दीप लामिछानेले गरे चमत्कार

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को डेब्यूमै चमत्कार गरेका छन् । उनले डेब्यू खेलमै २ विकेट लिएका हुन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा सोएब मालिकलाई सब्बिर रहमानको हातबाट क्याच गराउँदै पहिलो विकेट लिए । सन्दीपले दोस्रो विकेटका रुपमा अनमुल हकलाई ५ रनमा बोल्ड गर्दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *