कपालको गुच्छा सम्झेर हटाउन खोज्दा भयो यस्तो भयानक घटना हेर्नुहोस् (भिडियोमा )

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

दुई युवक बाटोमा हिड्दै गर्दा सडकको किनारमा छेउमा रहेको एउटा प्वालमा पर्यो । देख्दा कपालको गुच्छा जस्तो देखियो र त्यसलाई लठ्ठीको सहायताले चलाएपछि उनीहरु आत्तिएर चिच्याए ।

यो घटना अमेरिकाको सोनोरामा भएको हो । एउटाले लठ्ठीले चलाइरहँदा अर्को साथीले आफ्नो मोबाइलमार्फत भिडियो बनाइरहेका थिए । यतिबेल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देखिएको केहा भन्नेमा पनि चर्चा सुरु भएको छ । हेर्नुहोस् के थियो त भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *