यस्ती थिइन् बलिउड अभिनेत्री दिपिका पादुकोण बाल्यकालमा , हेर्नुहोस् केही दुर्लभ तस्वीरहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
एजेन्सी,२२ पुस । बलिउड अभिनेत्री दिपिका पदुकोण शनिबार आफ्नो जन्मदिन मनाएकी छन् । सन् २००७ मा बलिउड स्टार सलमान खानको ओम फिल्म बाट बलिउडमा डेब्यु गरेकी दिपिकाले छोटो समयमा सफलता हात पारिन् । सानै देखि चञ्चले स्वभावकी उनी आफुलाई पिताको छोरी भन्ने गर्छिन् ।
बाबूसँग निकै नजिक रहकी दिपिकाको बाबू प्रकाश पादुकोण ब्याडमिन्टन खेलाडी हुन् । दिपिकाले पनि राष्ट्रिय स्तरसम्म ब्याडमिन्टन खेलेकी छन् भने उनकी आमा उजाला ट्राभल एजेन्ट हुन् । ब्याटमिन्टनमा आफुलाई क्रियाशिल गराउन चाहेकी उनी अभिनेत्री नभएपनि खेलाडी हुने उनको परिवारको समेत विश्वास रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *