आफ्नो घरमा राखेको विद्यार्थीसँग फुटबल कोचकी श्रीमतीले बनाइन अवैध सम्बन्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,२२ पुस । अमेरिकाका एक फुटबल कोछले आफ्नो घरमा राखेको विद्यार्थीसँग श्रीमतीले अवैध सम्बन्ध राखेपछि यतिबेला यो मुद्दा अदालतसम्म पुगेको छ । आफ्नो श्रीमतीबाट यति ठूलो घात होला भनेर नसोचेका कोचकी श्रीमतीले घरमा बस्न आएका एक विद्यार्थीसँग कयौँ पटक शाारिरिक सम्पर्क राखेको खुलेको छ ।

यो घटना २०१४ को हो । टेनिसी हाइस्कुलका फुटबल कोचजस्टिन म्याककार्टरले आफ्नो २ जना विद्यार्थीलाई बोलाएका थिए । आर्थिक समस्याको कारण आमासँग नबसी आफ्नो कोचसँग बस्ने गरेपछि कोचकी श्रीमतीको सम्बन्ध ६ वर्षका भाइको पत्नीसँग अबैध सम्बन्ध रहेको थाहा पाएका थिए । कोचले यस्ते कुरा थाहा पाएपछि आफ्नो घरमा आश्रय दिएर राखेका दुवैलाई घरबाट निकालिदिए । त्यसपछि कोचकी श्रीमतीले आफ्नो श्रीमानलाई मनाएर आफ्नो घरमा बस्न बोलाइन् । पुन घरमा आएको केही समयपछि नाबालिग किशोरले कोचकी श्रीमतीको नग्न तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिदिए । त्यसपछि फेरि उनीहरु अफयरमा रहेको खुलासा भएपछि दुवैलाई प्रक्राउ गरि उनीहरुको सम्बन्धबारे अनुसन्धान भइरहको छ ।

घटना भएलगतै कोचले आफ्नो पदबाट राजिनामा दिनुपर्यो । अनुसन्धानमा महिलामाथि यौन शोशन भएको आरोप लगाए । महिलाले आफुहरुमाथि यौन सोशन गरेर निकै दुख दिएको बताएपछि महिलालाई प्रहरीले प्रक्राउ गरेको छ ।अनुसन्धानमा आफुहरुबिच सहमतिमा नै यौन सम्बन्ध भएको बताएपनि तत्काल महिलालाई ३ वर्षको जेल सजाय सुनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *