चन्द्रागिरीमा हिउँ पर्यो, हिउँ खेल्न जानेको भीड (तस्बिर)

  • 856
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    856
    Shares

काठमाडौं, २३ पुस । सोमबार बिहान चन्द्रागिरी डाँडामा हिउँ परेको छ । बिहान पानीसँगै परेको हिउँले चन्द्रागिरी डाँडा सेताम्मे देखिएको छ ।
बिहान काठमाडौं उपत्यकाको मौसम बदली र धुम्म परेसँगै चन्द्रागिरीमा हिउँ पर्ने धेरैले अनुमान गरेका थिए । हिउँ परेको खबर पाएलगत्तै चन्द्रागिरी जाने युवायुवतीको संख्या बाक्लो छ । हिउँ पारखीहरू चन्द्रागिरी जाने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *