यी हुन् संसार लोभ्याउने शरीर भएकी हट मोडल, उनको तस्विरले सबैलाई बनायो चकित !

  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

पछिल्लो समय समाजिक संजालमा धेरै मानिसहरु जोडिएका छन् । धेरैले आफ्नो सुन्दरताको कारणले सामाजिक संजालमा चर्चा पनि बटुल्न सफल भएका छन् । आजभोलि सामाजिक संजालमा सुन्दरी युवतीको तस्विरहरु निकै भाइरल भएको छ । सुन्दरी युवतीका फ्यानको संख्या पनि दैनिकजसो बढिरहेको छ । अहिले समाजिक संजालमा एक सुन्दरी युवतीले आफ्नो सुन्दरता र हट तस्विरको कारणले गर्दा तहल्का मच्चाएकी छिन् । उनको सुन्दरताको कारणले गर्दा धेरै मानिसहरु मोहित भएका छन् ।

उक्त भाइरल युवतीको नाम हो, गे्रसिएला मोन्टेस हो । गे्रसिएला अमेरिकाको क्यालिफोरर्नियामा बस्छिन् । २२ वर्ष मात्र भएकी उनी एक मोडल हुन् । उनको शरीरको आकर्षकतालाई धेरैले तारिफ गरेका छन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । इन्स्टाग्राममा शरीरको बनावट हट लुक्सको कारणले गर्दा संसारभरनै चर्चा कमाएकी छिन् । इन्स्टाग्राममा उनको फलोअर करिब १० लाख पुग्न लागिसक्यो ।

 

अहिले यी मोडल अमेरिकाको क्यालिर्फोनियामा हट मोडलको रुपमा परिचित छिन् । उनको सुन्दर तस्विरका कारणले गर्दा उनलाई प्लास्टिक सर्जरी गराएको भनेर धेरैले संका पनि गर्ने गर्दछन् तर उनको यो सुन्दरता नेचुरलनै हो । उनले २०१७ मा मिस सान जुआन युएसको उपाधी पनि जितेकी थिइन् । हेर्नुहोस् ग्रेसियाको हट र सेक्सी फिगर ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *