मोबाइलमा चौबीसै घण्टा झुण्डिने र सेल्फी खिच्नेलाई ब्रिटिश आर्मी भर्तीको अवसर !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलायती सेनाले  ब्रिटिश आर्मीमा भर्ना हुनको लागी अनौठोको विज्ञापन खोलेको छ, उक्त भर्नाको विज्ञापनले धेरै मानिसहरुलाई चकित बनाएको छ । विज्ञापनमा उल्लेख भएअनुसार सेनामा सेल्फी खिच्ने, धेरै बेर भिडियो गेम खेलिरहने, मोबाइल बारम्बार चलाइरहने युवा चाहिएको हो ।

त्यस्तै सानो सानो कुरामा रिसाउने बानी भएकालाई पनि प्राथमिकता दिन लागिएको हो । यसको लागी भने पहिलो विश्वयुद्धको पोस्टरबाट प्रेरणा लिइएको हो । यहि प्रेरणाको कारणले गर्दा २०१९ का पोस्टर जारी गरिएको हो।
विश्वयुद्धको समयमा अमेरिका, बेलायत लगायतका कैयो देशले ‘योर कन्टी निड्स यू’ को अभियान चलाएका थिए । अर्थात तपाईको देशमा तपाईकै आवश्यकता छ । उक्त अभियानमा धेरै रिसाह भएका युवाहरुलाई भर्ना गरिएको थियो, यहि रिसाह युवाको कारणले गर्दा यो अभियान सफल भएको मानिएको छ ।

रिसाहको कारणले गर्दा यसैबाट प्ररेणा पारेर विज्ञापनको पोष्टर सार्वजानिक गरिएको हो । पोस्टरमा ठुला अक्षरमा युवाले दैनिक जीवनमा गर्ने क्रियाकलाप र बानीलाई समावेश गरिएको छ, त्यस्तै सेनालाई उनीहरुको कस्तो क्षमता वा खुवी चाहि आवश्यता छ भन्ने विषयमा पनि प्रस्टाइएको छ ।
किन यस्ता युवालाई रुचाइयो त रु यस्ता छन् कारण।।।

१ सेल्फी धेरै पटक खिच्नेहरुको आत्माविश्वास धेरै हुने हुदाँ
यस्ता व्यक्तिहरु आवश्यक परेका उल्लेख छ । यस्ता व्यक्तिहरुले सेल्फी राम्रो निकाल्ने तर्फ लागेर दिक्कता पनि महशुस गदैनन् एउटै काममा बारम्बार लागि रहनछन् ।

२ मोबाइलफोन लामो समयसम्म चलाउनेसगँ एकाग्रतमा रहने क्षमता हुन्छ , एकाग्रतको कारणले आवश्यक भएको उल्लेख गरिएको छ । त्यस्तै कमजोर सम्झने युवाहरुले उनीहरुको महत्वाकांक्षा पुरा गर्न कति काम लाग्छ भन्ने कुरा पनि बुझ्न सकिनेछ ।

मेजर जनरल पल नेन्सनका अनुसार यो अभियानबाट जीवनमा फरक तरिकाले जीउन खोजेको र सबैमा कुनै न कुनै सम्भावना रहेको हुन्छ ।
गतवर्ष बेलायती सेना भर्तीका सेनाहरु लक्ष्य हासिल गर्नमा खासै नसकेको बताइएको छ । यहि कारणले गर्दा यस्तो नयाँ तरिका प्रयोग गर्न लगाइएको हो ।
उक्त विषयमा बेलायतका रक्षामन्त्री गेविन विलियम्सले समर्थन गरिसकेका छन् । उनी भन्दछन् सेनामा आएपछि युवाले धेरै कुराहरु सिक्न पाउछन्, जस्तै मित्रता, रोमाञ्चक लागयतका अन्य कुराहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *