बाझोपनाबाट ग्रसित हुनुहुन्छ भने यसरी निर्मुल गर्न सक्नुहुने छ घरेलु बिधीबाट !

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । बाझोपनाको समस्याले धेरै महिला वा पुरुषलाई सताएको हुन्छ । आज हामी तपाईलाई यो समस्याका समाधान कसरी गर्न सकिन्छ भन्ने बारे एक नयाँ जानकारी लिएर आएका छौं ।

बाझोपन भएका मानिसहरुले के सेवन गरेमा यो समस्याको समाधान हुन्छ , तपाईले यो समस्याको समाधान अब सजिलै गर्न सक्नुहुन्छ ।
तपाईले दैनिक रुपमा एक गहुँको गेडा जतिनै चुना लिएर तपाईले सेवन गर्नु भएमा तपाईको यो समस्या समाधान हुनेछ ।

पुरुषको शुक्रकिट कम भएमा चुनाले बढाउने काम गर्दछ । तपाईले यसको सेवन भने सयपत्रिको एक गिलास फूलको रस बनाएर एउटा गँहुको गेडा जतिनै चुना मिसाएर सेवन गर्नुहोला । तर तपाईले चुनाको सेवन भने धेरै गर्नु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *