चलचित्र ‘हृदय भरी’को निर्माण घोषणा

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ । चलचित्र ‘हृदय भरी’ को निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको बीच उक्त चलचित्रको निर्माणको घोषणा गरिएको हो ।

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने यस चलचित्रमा पल शाह,नबनायिका श्रद्धा छेत्री,निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेतको मुख्य भूमिका रहने बताइएको छ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने यस चलचित्रमा निकेश लिम्बु, चन्दन शाह निर्माता रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *