चलचित्र समर लभको ट्रेलर सार्वजनिक(भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । चलचित्र समर लभको ट्रेलर सार्वजनिक भएको छ । सुविन भट्टराईको बहुचर्चित उपन्याास समर लभमा आधारित कथामा रहेको उक्त चलचित्रको खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निमार्ण र मुस्कान ढकालले निर्देशन गरेका छन् । भने मान कृष्ण मर्हजनको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

यो चलचित्रबाट ‘अतित’ को भूमिकामा आशिष पियाले डेब्यु गरेका छन् भने ‘साया’को बोल्ड भूमिकामा रेवती क्षेत्रीले अभिनय गरेकी छिन्। चलचित्रमा सुरज सिंह ठंकुरी , रेवती क्षेत्री, आषिश पिया , नम्रता सापकोटा , शिशिर भण्डारी , सरोज खनाल , ओम प्रतिक लगायतको अभिनय रहेको छ । भने उक्त चलचित्र माघ २५ मा प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *