डाली आल्भेस भन्छन्, ‘नेयमारलाई पनि क्रिस्टियानाेको जस्तै समस्या छ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पीएसजी)का डिफेन्डर ड्यानी आल्भेसले सहकर्मी नेयमारका बारेमा टिप्पणी गरेका छन् । उनले नेयमारमा क्रिस्टियानो रोनाल्डोको जस्तो समस्या रहेको बताएका छन् ।

नेयमारलाई क्रिस्टियानोको जस्तो धनी बन्ने, चर्चित बन्ने र रुपमा पनि राम्रो बन्ने समस्या रहेको उनको भनाई थियो । ‘हामी कहिल्यै पनि आलोचनाबाट पछि हट्न सक्दैनौं । नेयमारकै कुरा गर्ने हो भने पनि उनी मसिन होइनन् मानव नै हुन् । उनको पनि आलोचना हुनु स्वभाविक हो,’ उनले भनेका छन्, ‘‘हुनत हामी दाजुभाई हौं तर, मलाई नेयमार मेरो छोराजस्तै लाग्छ । मलाई थाहा छ उनको दिमागमा के चलिरहेको छ तर, उनी निकै चलाख मान्छे हुन् । उनीसँग आज सबैकुरा छ । उनी मिलिनियर हुन् चर्चित छन् साथै राम्रो पनि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *