पाइन्ट नलगाई काजोल पुत्री न्यासा पुगिन् एयरपोर्ट, आए यस्ता कमेन्ट साथै बनिन् ट्रोल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौ । बलिउडका चर्चित अभिनेता अजय देवगन र काजोलकी छोरी न्यासा यतिखेर आफ्नो एक तस्विरहरुको कारण ट्रोलकी पात्र बनेकी छिन् । न्यासा एयरपोर्टमा एक अजिव किसिमको कपडा लगाएर पुगेकी थिइन् । जहाँ उनी हल्का निलो रङ्गको टी शर्टमा , चप्पल मात्रै लगाएर पुगेकी थिइन् । तर उनको कम्मर देखि मुनि केही पनि कपडा लगाएको देखिदैन् । त्यसैले अहिले उनको तस्विरहरुको सामाजिक सञ्जालमा निकै ट्रोल र मजाकको पात्र बनाएका छन् । भने विभिन्न किसिमका नकरात्मक कमेन्टहरु पनि आएका छन् ।
जसमा एक ब्यक्तिले यस्तो कमेन्ट गरेका छन् ,, सायदव न्यासाले पाइन्ट लगाउन नै भुलिन् जस्तो छ । त्यसैगरी अर्का सामाजिक यूजरले काजोल आफ्नो छोरीलाई फेसनको मतलब सिकाइदेउ भनेर कमेन्ट गरेका छन् । तर बलिउडमा समय समयमा यस्तै फेसनको कारण नायिकाहरु चर्चामा आइराखेका हुन्छन् । तर काजोलको छोरी न्यासाले किन यस्तो कपडा लगाइन भनेर अहिले सबैको चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *