टिभी सिरियलकी संस्कारी बुहारीको यस्तो रुप ! जुन देख्नुभयो भने उड्नेछ तपाईको होस् (तस्वीर सहित)

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

एजेन्सी,२४ पुस । बलिउडको चर्चित टिभी सिरियल ‘दहलीज’ मा संस्कारी बुहारीमा निकै राम्रो अभिनय गरेकी अभिनेत्री त्रिधा चौधरी हट फोटोसुटको कारण चर्चामा आएकी छन् ।

सिरियलमा असल र सिधा बुहारीको भूमिकामा देखिने त्रिधाको बोलड तस्वीर देखेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको हो । उनले आफ्नो इन्स्टाग्राममा बिकिनी अवतारमा थुप्रै फोटोहरु सेयर गरेपछि उनको तस्वीरहरु रातारात भाइरल भएका हुन् ।निकै राम्रो अभिनयले दर्शकको मन जित्न सफल भएकी त्रिधा यतिबेला बोल्ड फोटोसुटका कारणउनको चर्चा चुलिएको छ ।

वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफुभन्दा २३ वर्ष जेठा अभिनेता आरिफा जकारियासँग किसिङ सिन दिएकी थिएपछि भाइरल भएकी थिइन् । यतिबेला बिकीनी अवतारमा फोटोसुट गराएको कारण चर्चामा रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *