सलमान खान यी अभिनत्रीसँग धेरै डराउछन् , यस्तो छ कारण, हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । अहिलेको बलिउडको सुपरस्टार भनेर ती खानहरुमध्ये एक सलमान खानलाई पनि चिनिन्छ । किनभने उनले बलिउडमा आफ्नो अभिनय र फिल्महरुबाट धेरै चर्चा कमाएका छन् । उनको दबंग , बजंङगी भाइजान , किंक ,सुल्तान ,एक था टाइगर लगायतका थुप्रै चलचित्रहरुले सुपरहिट भएको थियो । भने उनले १०० वटा भन्दा बढी चलचित्रहरुमा काम गरिसकेका छन् ।

तर एउटा कुरा उनी बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीसँग डराउँछन् । भने अरु कोहीसँग पनि डराउदैनन् ।
यस्तो छ कारण ,

अभिनेत्री श्रीदेवीले आफ्नो फिल्म क्षेत्रको करियर ४ वर्षको उमेरमा नै एक तमिल फिल्मबाट सुरु गरेकी थिइन् । उनले १९७६ मा तमिल फिल्म मुंदरू मुदिची’ बाट प्रवेश गरेकी थिइन् । तर उनले अभिनय गरेको फिल्महरुमा उनको सम्मान र पारिश्रमिक अरु चर्चित नायकहरुको भन्दा बढी हुन्थ्यो । त्यसैकारण सलमान लगायतका धेरै नायकहरु पनि उनीसँग डराउछन् । किनभने बलिउडमा अभिनेतालाई भन्दा अभिनेत्रीलाई बढी पारिश्रमिक दिइन्छ । जसकारण श्रीदेवीलाई पनि बलिउडका निर्देशक र निमार्ताहरुले आफ्नो फिल्म सुपरहिट बनाउने माध्यम नै बनाएका थिए । केही भारतीय सञ्चार माध्यमका अनुसार उनले यसैकारण एक फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक १ करोड पाएको जनाइएको छ ।

तर अहिले श्रीदेवी यो संसारबाट विदा भइसकेकी छिन् । उनको २०१८ को फेब्रुअरी २४ मा दुबईको एक होटेलमा बाथटबमा डुबेर निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *