यौन सम्पर्क अगाडी भुलेर पनि नखानुहोस् यी खानेकुरा, जसले स्वास्थ्यमा गर्छ ठूलो असर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। शरिरलाई फाइदाजनक हुने सबै प्रकारका खानेकुराले सबै समयमा एउटै प्रभाव पार्छ भन्ने हुँदैन् । त्यसैले कतिपय यस्ता खानेकुराहरु रहेका छन् जुन चीजहरु हरेक समय उपभोग गर्नु उचित हुँदैन् । त्यसैले आज हामी तपाईहरुलाई यौन सम्पर्क गर्नु अगाडी खान नहुने केही खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।

गेडागुडी : शरिरले चाँडै पचाउन नसक्ने खानेकुरा गेडागुडीले पेटमा ग्यास बढाउने गर्छ । पेटमा ग्यास भरिएको कारण यौन सम्पर्क गर्ने बेलामा सेक्स मजालाई कम गर्ने भएकाले यो बेलामा गेडागुडी नखादा नै राम्रो हुन्छ ।

लसुन र प्याज : यौन सम्पर्कको बेला लसुन प्याज खाने गर्नाले श्वासमा दुर्गन्ध थप्ने र पेट फुलाउने भएकाले यौन सम्पर्क गर्दा आनन्द हुँदैन् ।

पनिर : दूधबाट बनेको परिकार पनिर स्वास्थ्यको लागि निकै राम्रो परिकार हो । तर सेक्स गर्नुभन्दा अगाडी पनिर खानु खासै राम्रो मानिदैन् पनिरले स्वासमा लामो समयसम्म गन्ध रहिरहने भएकाले पनिरले यौन उत्तेजनलाई कम गराइदिन्छ ।

रातो मासु : रातो मासुले शरिरमा निन्द्रा र आलश्य पैदा गर्ने भएकाले सेक्सलाई आनन्ददायक बनाउन नसक्ने हुँदा रातो मासु खानु राम्रो हुँदैन् ।

तारेको आलु : धेरै चिल्लो पदार्थ प्रयोग गरेर बनाइने तारेको आलुले शरिरको रक्तसञ्चारलाई सुस्त बनाइदिन्छ । आलुमा नुनको मात्रा पनि कम हुन्छ । जसले यौन उत्तेजनालाई कम गर्छ र अल्छी महसुश हुन्छ ।

पुदिना : मुखलाई बास्नादार बनएर पुदिनाले उत्तेजनालाई हटाउछ । यसले शरिरमा भएको टेस्टोस्टोरोन हर्मोनलाई कम गर्ने भएकाले चरम यौन आनन्दबाट बञ्चित गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *