बलिउडका चर्चित अभिनेत्रीहरुले यसरी मनाए आफ्नो विदा , हेर्नुस् हट तस्विरहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । बलिउडका अभिनेत्रीहरु प्राय आफ्नो श्रीमान , परिवार र प्रेमसाथीसँग विदा मनाउनको लागी धेरैजसो आफ्नो देश भन्दा बाहिर जाने गर्दछन् । भने कोही कोहीले मात्र आफ्नो देशमा विदा मनाउने गर्दछन् । जहाँ उनीहरु आफु घुम्नको लागी सुन्दर ठाउँहरु रोज्ने गर्दछन् । भने विशेषगरी समुन्द्रमा नै गएर विदा मनाएका तस्विरहरु पनि अघिल्लो वर्षहरुमा देखिएको थियो । त्यसैले यसपाली पनि आफ्नो विदा मनाउन बलिउडका यी कलाकारहरु कहाँ कहाँ गए त , हेर्नुस्

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफको आफ्नो विदा मनाउन माल्दिभ्स पुगेकी छिन् । उनले आफ्नो विदा मनाएका तस्विरहरु सेयर गरेकी थिइन् । जुन तस्विरको निकै चर्चा भएको छ ।

दोस्रोमा अभिनेत्री प्रियंका चोपडा आफ्नो छोटो समयको विदा मनाउन मियामीमा पुगेकी थिइन् । उनले पनि आफ्नो हट तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
तेस्रोमा चर्चित अभिनेत्री करिना कपुर पनि आफ्नो विदा मनाउनको लागी आफ्नो परिवार , साथीहरुको साथमा माल्दिभ्सको समुन्द्रमा पुगेकी थिइन् । हेर्नुस् उनले सेयर गरेको यो परिवार साथहिरुसँगको तस्विरहरु
चौथोमा अभिनेत्री बालिमा जैक्लिन पनि आफ्नो विदा मनाउन फर्ना्र्डिसमा पुगेकी छिन् ।
त्यस्तै बलिउडकी अर्की चर्चित नायिका आलिया भट्टले आफ्नो विदाको समयको निकै हट तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनी आफ्नो विदामा फोर सिजन रिसोर्टमा पुगेकी थिइन् । जहाँ आलियाको पोजले सबैलाई आकर्षित गरेको छ ।
त्यस्तै छैटौमा श्रीया शरण पनि आफ्नो विदा मनाउनको लागी माल्दिभ्स नै पुगेकी थिइन् ।

सातौमा पोर्न स्टारको नामले निकै नै चर्चा कमाएकी नायिका सनी लियोनिको छिन् । उनी आफ्नो विदा मनाउन परिवारसँग मेक्सिकोमा पुगेकी थिइन् ।

त्यसैगरी आठौमा अनुष्का शेट्टी पनि आफ्नो विदा मनाउन समुन्द्रको किनारमा पुगेकी छिन् । उनले यस्तो समुन्द्रमा रमाउदै गरेको तस्विर सेयर गरेकी छिन् ।

र बलिउडकी चर्चित नायिका सोनाक्षी सिंह पनि विदामा माल्दिभ्स नै पुगेकी छिन् । उनको तस्विर हेर्दा साच्चै अचम्म किसिमको पोज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *