सलमानका भाई अरबाज खानले आफूभन्दा २२ बर्ष कान्छी प्रेमिकासँग दोस्रो विवाह गर्ने तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । बलिउडका चर्चित अभिनेता अरबाज खानले आफुभन्दा २२ बर्ष कान्छी इटलियन गर्लफ्रेन्डसंग विवाह गर्ने भएका छन् । ५१ बर्षको उमेरमा उनले यो दोस्रो विवाह गर्न लागेका हुन् । उनले यसभन्दा पहिले विवाह भएको १८ वर्षपछि मलाइकासँग सम्बन्ध बिच्छेद गरेका थिए । उनीहरुको १ सन्तान रहेको छ ।

तर उता अरबाजको पहिलो श्रीमती मलाइका पनि ४५ बर्षको उमेरमा अर्जूनसँग विवाह गर्ने तयारीमा छिन् । र दुवै जनाले आ आफ्नै छुट्टै संसारलाई स्वीकारेर खुलेलाम हिडिराखेका छन् ।

तर केही जानकारीका अनुसार अर्जूनसंग अफेयरको कारणले नै मलाइका र अरबाजको सम्बन्ध बिच्छेद भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *