युरोप छिर्न यी दुई व्यक्तिहरुले लगाए यस्तो जुक्ति , तव भयो उनीहरुको यस्तोप हालत

  • 270
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    270
    Shares

भखरै युरोप छिर्नका लागी दुई अफ्रिकी व्यक्तिले अनौठो किसिमको जुक्ति लगाएको भिडियो सार्वजानिक भएको छ । ती युवकहरुले यरोप छिर्नको लागी गद्दा भित्र लुकेर यात्रा गरिरहेका थिए । गद्दालाई भ्यानको छतमा हालिएको थियो भने उनीहरु पनि छतमै लुकेर बसेका थिए । यसै क्रममा स्पेनको सिमानामा उनीहरु दुईलाई समाइएको भारतीय सञ्चार माध्यममा सम्प्रेषण गरिएको छ ।

गद्दालाई चक्कुले काटेपछि दुई व्यक्ति फेला परेका हुन् । यसरी चक्कुले काट्दै गर्दाको भिडियो सामाजिक संजालमा सार्वजानिक गरिएको छ । हेर्नुहोस् (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *