यी १० संकेतहरु मानिसमा देखिएमा सम्झनुस् धन लाभ हुन्छ

  • 130
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares

काठमाडौ । ज्योतिशी शास्त्रीका अनुसार मानिसहरुका आउने विभिन्न संकेतहरुले पनि राम्रो र नराम्रो हुने बताउछन् । अर्कोतर्फ मानिसहरुको जीवनमा सपनीमा या विपनीमा हुने विभिन्न घटनाक्रम पनि एक भविष्यको संकेत नै हो । तर आज हामी मानिसहरुको जीवनमा धन लाभ हुने संकेतहरु के के हुन् भनेर कुरा गर्दै छौ । त्यसैले यी तल दिइएको शुभ संकेत यदि तपाईको जीवनमा आयो भने सम्झनुस् । धन लाभ भयो । हेरौ

पहिलो भनेको दीपावलीको दिन यदी कोही सुन्दरी सज्जिएर बसेको देख्नु भयो भने धन लाभ हुने संकेत हो ।

दोस्रोमा यदि तपाईको दाहिने हातको हत्केला चिलायो भने ,यो पनि धन लाभ हुने संकेत हो ।

तेस्रोमा यदि सपनीमा तपाईले पैसा लेनदेनको क्रममा पैसा खस्यो भने त्यो पनि धन लाभको संकेत हो ।

चौथोमा यदि सपनीमा तपाईले कानुनी मुद्धामा निर्दोष सावित भएर छुटेको देखेमा शुभ हुन्छ ।

पाचौमा यदि तपाई कुनै कामको लागी वाहिर जादै गर्दा हातबाट पैसा खस्यो भने सम्झनुस्ु , यो पनि शुभ संकेत हो ।

छैटौमा सपनी या विपनीमा तपाईको हिड्ने क्रममा न्याउरी मुसाले बाटो काट्यो भने यो पनि धन लाभ हुने संकेत हो ।

सातौमा यदि तपाईले सपनीमा गर्धन चिलाएको देख्नु भयो भने सम्झनुस् , यो धन लाभ हुने संकेत हो ।

आठौमा यदि सपनीमा टाउको कन्याएको वा फूलबारी वा फलफूल देखियो भने यो पनि धन लाभ हुने संकेत हो ।

नवौमा यदि तपाई हिड्ने क्रममा कुकुरले अचानक जमिनमा टाउको गाड्यो भने सम्झनुस् , यो पनि धन लाभ हुने संकेत हो ।

र अन्त्यमा यदि सपनीमा कुनै ब्यक्तिले पिसाब , वीर्य , दिशा वा बमिट गरेको देखेमा धन प्राप्तिको संकेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *