बलिउडका यी २ निर्देशकहरु, आफु असफल भएर पनि नायिकाहरुको भाग्य भने चम्काए !

  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

काठमाडौ । बलिउडमा केही यस्ता कलाकार र निर्देशकहरु रहेका छन् । जसले आफुले मन पराएको नायिकासगँ प्रेम गर्न नपाए पनि उनीहरुको भाग्य भने चम्काई दिएका छन् । तर धेरैको बुझाई छ , फिल्मकर्मी सबै क्यामरा प्रसन ,लाइट देखि लिएर सबै नायिकाहरुसँग माया जालमा फस्ने गर्छन् । त्यसै क्रममा बलिउडका यी २ निर्देशक पनि त्यस्तै छन् । जसले नायिकाहरु मन पराएर प्रपोज गरे । तर उनीहरुको प्रेम भने असफल भयो । त्यसपछि पनि आफुले उनहरुलाई चर्चामा ल्याउनको लागी सधै लागीरहे । हेरौ को को हुन् ।

राज कुमार र सन्तोषी मिनाक्षी ,,निर्देशक राज कुमारले सन्तोषी मिनाक्षीलाई एक समय मन पराएका थिए । जसले हरेक फिल्मको क्रममा मिनाक्षीलाई मात्रै नियालिरहन्थे । त्यसैले उनले प्रपोज गर्ने प्लान बनाइराखेका थिए । जब घायल फिल्मको सफलतापछि राज कुमारले मिनाक्षीलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसपछि मिनाक्षीले उनको प्रेम अस्वीकार गरिन् । तर उनले यस्तो हुदाहुदै पनि मिनाक्षीलाई फिल्ममा खेलाएर रातारात चर्चित बनाए ।

राम गोपाल शर्मा र उर्मिला ,,दोस्रोमा राम गोपाल शर्माले पनि उर्मिललाई धेरै मन पराएका थिए । उनले उर्मिलाकै लागी भनेर हरेक फिल्ममा उनलाई बोलाउथे । यदिसम्म पनि गरे कि , उनले आफ्नो जीवनकै सबैभन्दा हिट फिल्म पनि उर्मिलालाई दिएका थिए । राम गोपालले सत्या, कौन, जंगल’, मस्त दौड र भूत जस्ता फिल्महरुमा उर्मिलालाई नायिकाको रुपमा खेलाएका थिए । त्यसैले उर्मिललाई सबैले रामको केटी पनि भनेर बोलाउने गर्थे । साथै राम गोापलको श्रीमतीले समेत थप्पड हानेकी थिइन् । त्यसैले उर्मिलले यो सबै झुटो भएको बताइन् । तर राम गोपालले भने उर्मिलाको भाग्य चम्काइदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *