डान्स प्लस ४’मा नेपाली प्रतिस्पर्धी सुजन स्टेजमै यसरी रोए (भिडियो )

  • 522
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    522
    Shares

काठमाडौँ। भारतीय टेलिभिजन स्टार प्लसबाट प्रसारण हुँदै आएको डान्स रियालिटी शो ’डान्स प्लस ४’मा नेपाली प्रतिस्पर्धी सुजन मार्फा तामाङले सबैलाई रुवाएका छन् । उनी आइतबार प्रसारण भएको उक्त सो मा यसरी रोएपछि त्यहा भएको सबै दर्शकहरुमा समेत रुवाबासी चलेको थियो ।

सुजन नेपालबाट सहभागिता जनाउन पुगेका प्रतिस्पर्धी मध्येको बाकी रहेका एक हुन् । अन्य नेपाली प्रतिस्पर्धी भने कोही टप ३० र टप १२ बाट बाहिरी सकेका छन् ।

उनी यसभन्दा अघि पनि भारतकै चर्चित डान्स रियालिटी शो ’डान्स इन्डिया डान्स’को टप १० सम्म पुगेका थिए । उनको एउटा नेपाली म्यजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । तर अहिलेको ’डान्स प्लस ४’को यात्रा भने कहासम्म पुग्छ ,हेर्न बाकी छ । हेरौ यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *