के तपाईमा मोबाइल धेरै चलाएर आँखाको ज्योति गुम्ने डर छ ?यी ८ उपाय अपनाउनुस् , केही हुदैन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । अहिलेको प्रविधीको युगमा बच्चादेखि वृद्धको हात हातमा मोबाइल फोन र साथमा ल्याक्पटप रहेको हुन्छ । किनकी आजकाल हरेक मानिसहरुहरु मोबाइल र इन्टरनेट विना एकपल पनि बाच्नै नसक्ने भएका छन । त्यसका साथै बाटा हिड्दा खेरी धेरै धुवाँ , धुलोले पनि असर गर्छ । भने अर्को कुरा तपाई अफिसमा काम गर्नेहरु त दैनिक रुपमा कम्प्युटर र घरमा आएर बेलुकी मोबाइल चलाउनुहुन्छ । यसकारण दिनानुदिन हाम्रो आँखाको आयु घटिरहेको हुन्छ । तर यतिमात्र नभएर हामीले निन्द्रा पुग्ने गरी नसुत्दा ,लगातार थाक्ने काम गर्दा पनि आँखामा समस्या देखा पर्दछ । तर यदि चम्मा लगाएमा यस समस्याबाट केही मात्रामा समाधान पाउन सकिन्छ । तर यदि चस्मा लगाउन पनि अप्ठेरो लाग्छ भने अवस्य यी ८ उपाय अपनाउनुस् । १०० % ठिक हुन्छ ।

-पहिलो उपाय दैनिक रुपमा वेलुका बदाम भिजाएर विहान खाने गर्नुस् ।

-दोस्रोमा नियमित गाँजर , अमला खाने गर्नुस् । किनभने यसमा भिटामिन ए , बी र सीको मात्रा हुन्छ ।

-तेस्रोमा त्रिफलालाई बेलुका भिजाएर राख्नुस् ,र विहान त्यही पानीले आँखा धुनुहोस् । यसले निकै राम्रो हुन्छ ।

-चौथोमा राति सुत्ने बेला नियमित रुपमा सरस्यूको तेलले तालुमा र कानको नजिकै घ्यू लगाएर ५–१० मिनेट मालिस गर्दा आँखाको ज्योति बढ्छ ।

-पाचौ उपाय भनेको १ चम्चा सुप ,खाने मसला , २ दाना बदाम , आधा चम्चा मिश्री पिसेर राती सुत्ने बेला दूधमा घोलेर खानुभयो भने पनि आँखाको ज्योति बढ्छ ।

-छैटौमा दैनिक २–३ गिलास ग्रीन टी पिउने बानी गर्नुस् ।

-सातौमा जीरा र मिश्रीको बराबर मात्रा मिसाएर नियमित घ्युसँग खाने बानी गर्नुस् ।

-र हरियो सागपातहरु तथा पहेला फलफूल खानमा विशेष जोड दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *