यी हुन् संसारकै उस्तै जुम्ल्याहा दिदिबहिनी, दुवैको एउटै प्रेमी ,एउटै अनुहार (तस्विरसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । अस्ट्रेलियामा एउटै शारिरिक संरचना र अनुहार भएको छुट्याउनै नसक्ने एक जुम्ल्याला दिदीबहिनी यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । जसको नाम Anna र Lucy Decinque हो । विश्वमा यस्ता किसिमका मान्छेहरु त टन्नै भेटिन्छन् ।

 

 

तर उनीहरुको त अर्को अनौठो रहस्य पनि रहेको छ । जुन कुराको तपाईलाई विश्वास पनि नलाग्न सक्छ । किनभने यी जुम्ल्याहा दिदीबहिनी एउटै केटासगँ करिब ६ वर्षदेखि प्रेमसम्बन्धमा रहेका छन् । भने उनीहरुको ब्वाइफ्रेण्डको नाम Ben Byrne रहेको उनीहरु आफैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए ।

त्यसैगरी उनीहरुले आफ्नो एउटै शरिरकोे संरचना र अनुहार बनाउन सर्जरी गरेका थिए । त्यसको लागि उनीहरुले २५०,००० डलर खर्च गरे । त्यसैले उनीहरुलाई सबैले संसारकै सबैभन्दा उस्तै जुम्ल्याहा दिदिबहिनी भनेर भनेका छन् ।

तर यति भइसक्दा पनि उनीहरु अहिले विहेको तयारीमा छन् । तर सरकारले मान्यता दिन्छ कि दिदैन् त्यो हेर्न बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *