जापानमा एलिशालाई ठमेल बजारले छोडेन, हेनुहोस् ठमेल बजार घुम्ने रहर भएकी एलिशाको भिडियो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल आइडल सिजन २ का टप ५ प्रतिस्पर्धीहरु अहिले जापानमा आफ्नो साङ्गीतिक प्रस्तुती दिने क्रममा रहेका छन् । उनीहरुको यो पहिलो अन्तराष्ट्रिय साङ्गीतिक प्रस्तुती हो । उक्त आइलको ५ टप प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सीमित पाठक र अमित बराल हुन् ।

उनीहरुले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिककार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका छन् । उनीहरुको प्रस्तुतीको साथमा नायिका तथा मोडल एलिशा राईले आफ्नो नृत्यले स्टेज तताउन सफल भएकी छिन् ।
एलिशाले जापानमा केहि गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
हेर्नुस् उनको प्रस्तुति यस्तो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *