फिटकिरीको २० फाइदा : यो*नीमा फिटकिरी लगाउदा हुन्छ यस्ता फाइदा

  • 332
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    332
    Shares

काठमाडौ । यो संसारको प्रत्येक मानिसहरुमा एक न एक स्वास्थ्य समस्याहरु रहेको हुन्छ । ती मध्ये केही समस्याको समयमै समाधान गर्दा निको हुन्छ । भने त्यही मध्येको केही समस्याले ज्यान समेत लिएको समाचारहरु आएका सुनेका छौ । त्यसैले अब धेरै रोगहरुको उपचार हुने फिटकिरीको प्रयोग गर्नुस् । सबै समस्या चट हुन्छ । हेर्नुस् यस्ता छन् फाइदाहरु

-पहिलो कुरा फिटकिरीले घाउ , चोट निको पार्नुका साथै रगत बहनबाट रोक्छ । त्यसका लागी फिटकिरी पिसेर लगाउनुपर्छ ।

-दोस्रोमा फिटकिरीले पसिनाको गन्द हटाउने , कपाल झने समस्या हटाउने गर्दछ । यसमा पनि पिसेर यसको प्रयोग गर्नु पर्दछ ।

-तेस्रोमा फिटकिरी पानीमा मिसाई मुख कुल्ला गर्नाले दाँतको दुखाई , मुख गन्नाउने , टन्सिल , ओठ फुटेको तथा फिटकिरी पानीमा दुबै हात र खुट्टा डुबाउदा हात वा खुट्टा दुखेको समस्याको समाधान हुन्छ ।

-चौथोमा फिटकिरी नियमित रुपमा खाने गरेमा दम, खोकीको समस्याको समाधान हुन्छ ।

-त्यस्तै पाचौमा फिटकिरीमा भिजाएको पानीले आफ्नो यौन तथा गोप्य अंगहरु धुने गर्नाले यूरीन इंफेक्शन हुने समस्याबाट बचाउछ ।

-छैटौमा फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ । साथै हृदयघात हुनबाट बचाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *