भारतीय चर्चित टेलिभिजनकी अभिनेत्रीको मृत्यू , ६ महिनेकी छोरी भइन्  टुहुरी

  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

भखरै एक भारतीय चर्चित टेलिभिजकी अभिनेत्री लक्ष्मीप्रिया बेहराको मुत्यु भएको छ । लक्ष्मीप्रिया भारतको अडियो फिल्म क्षेत्रमा निकिता लक्ष्मीप्रिया नामबाट परिचित छिन् । लक्ष्मीप्रियाले चोरी चोरी मन चोरी’, ‘मा रा पनाटकनी’ र ‘स्माइल प्लीज’ लगायतमा फिल्ममा अभिनय गरेकी थिइन् ।

६ महिने छोरी समेत भएकी लक्ष्मीको छतबाट खसेर मुत्यु भएको हो । भारतीय मिडियाका अनुसार उनी शुक्रबार छतबाट खसेको बताइएको छ । छतबाट खस्दा उनी गम्भीर घाइते भएकी थिएन् । उनी उपचारको क्रममा अस्पतालमा रहने क्रममा उनको मुत्यु भएको हो । चिकित्सका अनुसार लक्ष्मीप्रियाको टाउँमा गम्भिर चोट लागेको कारणले गर्दा उनलाई बचाउँन नसकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *