यस्तो आयो ‘रणवीर’ को पोस्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रेम , मित्रता र बदलाको कथामा निर्माण भएको चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्ट र सुशान्त ताम्राकारलाई देख्न सकिन्छ ।

आगामी माघ १८ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीको कथा , पटकथा , संवाद रहेको यस चलचित्रमा छायांकन महेश पौडेलको र सम्पादन कृष्ण भण्डारीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *