बेलायतका राजकुमार ह्यारीकि नयाँ दुलही मेगन सुन्दरतामा अगाडी, हेर्नुहोस् सबैलाई पछि पार्ने उनको तस्विरहरु

  • 362
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    362
    Shares

बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगर मार्कल वैवाहिक जीवनमा बाधिएका छन् । उनीहरु दुईको विवाह बेलायतको विडन्सर क्यालमा भएको थियो हो ।

ह्यारीको विवाह यसरी हुन्छ भन्ने बारेमा धेरैले सोचिएका भने थिएनन्। विवाह राजकिय सजिसजावट र सम्मानको साथमा हुदाँ बेलायती सञ्चार माध्यमले उक्त विवाहलाई निकै राम्रो दर्जा दिनुका साथमा राजकीय परिवारमा यस्तो विवाह एकदमै उत्कृष्ट भएको बताएको छ ।

मेगन मार्क एक हलिउडकी सफल अभिनेत्री हुन्, अहिले सुन्दरताको कारणले गर्दा चर्चामा छिन् । एक रिपोर्टका अनुसार मेगन केट मिडल्टन भन्दा पनि राम्री मानिन्छन् ।
मेगनको पहिलो टिभी सिरियल सुट्स हो, उनी त्यहिबाट प्रख्यात हुन सफल भएकी हुन् ।
मेगनको जन्म अगस्ट ४, १९८१ मा भएको थियो । सानै छदाँ उनको आमाबुबाले सम्बन्ध बिच्छेद गरेका थिए ।

हेर्नुहोस् हलउडकी सुन्दरी मेगनको केहि तस्विरहरु ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *