राजधानी दैनिकका पत्रकार मकरध्वज (एमडी) कुलुङ रहेनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । राजधानी दैनिकका पत्रकार मकरध्वज (एमडी) कुलुङको आइतबार बिहान निधन भएको छ । राजधानीको चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए ।
उनी राजधानी दैनिकमा वरिष्ठ उपसम्पादक थिए । कुलुङका एक श्रीमती र एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *