यी हुन् घरमै निको पार्न सकिने सामान्य ८ स्वास्थ्य समस्याहरु !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समयमा घरमै समधान गर्न सकिने सामान्य स्वस्थ्य समस्या लिएर मानिसहरु अस्पतालसम्म धाउन थालेका छन् । यसको प्रमुख कारण भनेको अज्ञानता हो । पहिले पहिले कुनै उपचारको लागी अस्पताल वा मेडिकल नहुदाँ धेरैलाई विभिन्न रोग वा बिरामी हुदाँ उपचार विधी यो हो भन्ने कुरा थाहा हुन्थ्यो । जसको कारण घरमै औषधी तयार पार्न समक्ष भई आफ्नो उपचार आफैं गदथें । तर आजकल अस्पताल तथा मेडिकलबाट सजिलै औषधीको पाइने र छिट्टै निको हुने कारण घरमै औषधी बनाउन सकिन्छ भन्ने कुराको विश्वास गर्न छाडिसकेका छन् । लगातार सानो तिनो स्वास्थ्य समस्या देखापर्दा बजारको औषधीको सेवन गर्ने बानीले घरमा बनाइएको औषधीले काम नगरी पछि गम्भीर रोगको असर देखापर्ने कारणले सकेसम्म सानोतिनो स्वस्थ्य समस्या घरेलुउपचार विधिबाटै निको बनाउनुहोस् । अधिकाश मानिसहरुलाई देखापर्ने केहि स्वस्थ्य समस्या यस्ता छन्, जसलाई सबैले घरमै समधान गर्ने कोसिस गरेमा न त धनराशीकै खर्च हुन्छ न औषधीको साइडइफेक्ट देखापरी कुनै गम्भीर रोग लाग्छ ।

१.ग्यास्टिकको समस्या छ भने करिब दुई पोटी लसुनलाई लिएर शुद्ध २ चम्चा गाईको घीउँमा सेवन गरेमा तुरुन्त आराम मिल्छ ।

२.उल्टी आउने समस्या भएमा प्याजको रसमा कागतीको रस मिलाएर सेवन गरेमा उल्टी रोकिन्छ । प्याज के रस में नींबू का रस मिलाकर पीने से उल्टियां आना बंद हो जाती हैं।

३. दाँतमा पहेलोपना वा दात गनाएको जस्तो फिल भएमा सुकेको तेजपत्तालाई पिसेर दैनिक ब्रस गर्नाले समस्या समधान भई दाँत चम्किलो पनि हुनेछ ।

४. हिक्क आउन समस्या भएमा धनियाको मसला सुघेमा बन्द हुन्छ ।

५.यदि निद्रा लाग्दैन भने राती सुत्ने समयमा तोरीको तेल लगाउँनाले निद्रा लाग्नेछ ।

६. रुघाखोकी लागेमा बेसार, ज्वानो पानीको सेवन गरी निको पार्ने ।

७.पेट दुखेमा तातो पानीको सेवन गर्ने ।

८. ज्वरो आएमा पानी पट्टी लगाउँने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *