अब, एउटै उपायको प्रयोग गरी बढाउन सकिन्छ स्तनआकार !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केहि महिलाहरु स्तन सानो भएको कारणले दुखी छन् त कोहि अत्याधिक ठुलो भएको कारण । महिलाहरु सुन्दर तथा स्मार्ट देखिनको लागी अनुहारको साथमा स्तनको पनि उत्तिनै भुमिका हुन्छ । स्तन आकर्षक र सहि आकारको हुनुलाई राम्रो मानिन्छ, जसबाट महिलालाई कुनै पनि किसिमको रोग छैन् भन्ने कुरा थाहा पाउन सकिन्छ । किशोर अवस्थामा स्तनको विकास कार्यहुदाँ स्वास्थ्यमा समस्या शारिरीक व्यायमको कमी हुदाँ वा कुनै रोग देखापरेमा स्तन सानो हुन्छ । यस्तो समस्यालाई समधान गर्नको लागी धेरै महिलाहरुले औषधीको सेवन गर्ने गरेका छन् ।

यदि तपाईले नयाँ दिनको सरुवात कफि बाट गर्नु भएमा तपाईको स्तन बढ्नेछ । दिनमा करिब ३ कप कफि पिउनाले स्तनमा असरपरी स्तनको साइज बढ्छ । तपाई आफ्नो स्तनको साइज बढाउन चाहनुहुन्छ भने अब दैनिक ३ कफ कफि सेवन गर्नुहोस् । तपाईमा कुनै रोग वा समस्या छ भने चाहि चिकित्सको सल्लाह बिना कफिको सेवन नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *