बच्चाको डर भगाई आत्माविश्वास बढाउन यी चार योगासान !

  •  
  •  
  •  
  •  
  • 0
  •  
  •  
  •  
  •  

धेरै आमाबुबाहरु आफ्नो बच्चामा कुनै समस्या देखेमा निकै निराश हुने गर्दछन् । किनकि आमाबुबाको पछिको साहनानै बच्चाहरु हुन् यहिकारणले बालबच्चाको विषयमा आमाबुबा दिनप्रति सोचेर त्यस्तै अनुसार अघि बढ्ने गर्दछन् । सबैआमाबुबाको चाहना आफ्नो बालबच्चा आत्मविश्वासी र कोहिसगँ नडराउन् भन्ने हुन्छ । त्यस्तै परिक्षामा कम नम्बर ल्याएमा वा कुनै एक्टिभिटिजमा पछि परेमा बच्चामा के समस्या छ भन्दै समस्या समधान तर्फ लाग्ने गर्दछन् । यो एक निकै राम्रो कुरा हो । तपाईको बच्चामा पनि यस्तै समस्या छ भने आज हामी केहि योगसानको बारेमा बताउँदैछौं, यस्तो योगसान गर्नाले बच्चामा आत्मविश्वासको भावना जागृत हुनेछ ।

यस्ता छन्, योगसानहरुः

१.वीरभद्रासन वीरभद्रासन गर्नाले मन निकै शान्त हुनेछ । दैनिक रुपमा बच्चाले यो आसान गरेमा पाचन प्रणालीमा समेत सुधार आई डर र चिन्ता हटेर जान्छ । यो असान गर्दा सिधा उभिनुहोस् र दुईवटा खुट्टालाई राम्ररी दायाँबाया फैलाउनुहोस् । त्यसपछि दुई हातलाई बिस्तारै माथि लगेर टाउँको सिधा लगी नमस्कार गर्नुहोस् यति गरेपछि सुर्यतर्फ फर्कदै दाँया खुट्टालाई पछाडी फैलाई सूर्यतर्फ सूर्यनमस्कार गर्नुहोस् ।

२.शवासन शवासन एक महत्वपूर्ण योगाभ्यास हो । यसले शारीरक तथा मानसिक रुपमा स्वस्थ राख्न सघाउँछ ।

३.वृक्षासन वृक्षासन एकाग्रता बढाउने योगसान हो । यो आसन गर्नाले एकाग्रता बढेर दिमाखमा सकारात्मक परिवर्तन आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *