पिएचडी होल्डरको अनौठो जुक्ति ! जुन देखेर तपाईले हाँसो रोक्न सक्नुहुने छैन्, हेर्नुहोस् (तस्वीर सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भनिन्छ तस्वीर आफै बोल्छ । देख्दा सामान्य लाग्ने तस्वीरको भावनात्मक कुरा बुझ्ने हो भने त्यसबाट धेरै कुरा सिक्न सकिन्छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेरसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका तस्वीरहरु आउन थालेका छन् । केही तस्वीरहरुमा भावनात्म कुराहरु जोडिएका हुन्छन् भने केही तस्वीरहरुमा रोचक कुराहरु जोडिएका हुन्छन् ।यद्यपी आज हामी तपाईहरुलाई केही यस्ता तस्वीरहरु देखाउन गइरहेका छाँै । जुन तस्वीर हेरेपछि तपाईले आफ्नो हाँसोलाई रोक्न सक्नुहुने छैन् ।

१.ट्राफिकर सिग्नलको समय मोटरसाइक चालकलाई गीर्मीले सताउँछ भनेर सरकारले यस्तो जुक्ति निकालिदिएको भए सरकारको के जान्थ्यो त ।

२.हेर्नुहोस् यो तस्वी हास्न हैन केही गरेर खाने माध्यम सिकाउँछ ।

३.छोटो कद हुने व्यक्तिको लागि नेपालमै डिजाइन गरिएको कारसिट हेर्नुहोस् त कस्तो छ ?

४.जुक्ति कस्तो लाग्यो ! साइकल चोर्नेलाई चाही धेरै फाइदा होला जस्तो छ साइकल पनि पायो चप्पल पनि !

५.एक कुलरको धेरै काम ! यो जुक्ति लगाउने व्यक्तिलाई सलाम छ !

६.ऐना नभएर के भयो त प्रविधि त छ नी के को चिन्ता ?

७. भारतीयहरुलाई चाही साच्चै मान्नुपर्छ ! रेलमा पनि यसरी राख्न सकिन्छ निजि एसी !

८.गर्मी भएपछि के गर्नु बाच्नु त पर्यो न जुक्ति लगाएर भएपनि !

९.कुर्सी कुर्सी भनेर मरिहत्ते गर्ने नेपालका नेताको लागि धेरै राम्रो हुने रैछ ! कुसी नपुग्नेको लागि !

१०.के तपाईलाई स्कुटरमा ठाउँ पुगेन ! अब चिन्ता नगर्नुहोस् यसरी पनि गर्न सकिन्छ स्कुटरमा यात्रा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *