यी उपाय अपनाएर घरमै चम्काउनुहोस् अनुहार, केही दिनमै पाउनुहुनेछ जादुमय परिवर्तन (भिडियो सहित )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चाहना भए बाहना अनेक भनेजस्तै अनुहार चम्काउने चाहना चाहिन्छ । अनेक उपाय अपनाएर भएपनि सुन्दर बन्न सकिन्छ । अनुहारलाई चम्काउने उपयुक्त उपाय भनेको नै घरेलु उपायहरु हुन् । त्यस्तै एक उपायबारे आज हामी तपाईहरुलाई जानकारी दिन गइरहेका छौँ ।

आवश्यक सामाग्री

घ्युकुमारीको जेल

मह

बदामको तेल

गुलाबजल

बेकिंग सोडा

अलिभको तेल

बनाउने तरिका : पहिलो चरणमा एउटा सफा कचौरा लिने र त्यसमा एक चम्चा एलोबेरा जेल, आधा चम्च बदामको तेल, एक चम्चा गुलाब जल राखेर राम्रोसँग फिट्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *