हेर्दै घिन लाग्दो पहेँलो दाँतलाई यसरी पार्नुहोस् चम्किलो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केही खानेकुरा यस्तो हुन्छन् जसले दाँतको चमक नै हराइदिन्छ । त्यतिमात्रै हैन् केही यस्ता व्यक्ति हुन्छन् जसले स्वास्थ्यको ख्याल नगरी दाँत पनि सफा गर्दैनन् । दाँतलाई पहेँलो बनाएर राख्ने गर्छन् । यद्यपी केही खानपानको कारण पहेँलो भएको दाँतलाई कसरी सेतो बनाउने भन्ने चिन्ता धेरैमा हुने गर्छ । त्यसकारण आज हामी तपाईहरुलाई दाँत टल्काउने सजिलो उपाउबारे जानकारी दिन गइरहेका छौँ ।

आवश्य सामाग्री

कागती

बेकिङ सोडा

बनाउने तरिका : एउटा कचौरामा एक चम्चा कगतीको रस, एक चम्चा बेकिङ सोडा राखेर फिट्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *