किन प्रश्न सोध्दा रिसाए ऋषि धमला ? झण्डै भयो अन्तरर्वातामै हात हालाहाल (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो संसारमा हरेक मानिसहरु आफ्नो बारेमा राम्रो भन्यो धेरै खुसी हुन्छन् । तर त्यही मानिसहरुको नकरात्मक कुरा गर्यो रुष्ट भैदिन्छन् । त्यसपछि निकटतम सम्बन्धमा पनि चिसोपना आउँछ । आज हामी त्यस्तै एक अन्तवार्ताको बारेमा कुरा गर्दै छौँ । हेरौ

नेपालका चर्चित पत्रकार ऋषि धमला एक अन्तरर्वातामा प्रश्न सोध्दा रिसाएका छन् । उनलाई एक युट्वका प्रस्तोताले कार्यक्रमको सुरुवातमै ‘नाम होस् या बदनाम दुवैले चिनिएका एक चर्चित व्यक्तिसँग आज हामी कुराकानी गर्न गइरहेका छौँ ’भनेर भन्दा धमला निकै रिसाएका थिए । त्यसपछि उनले सुरुवातमा नै म बदनाम व्यक्ति होइन् , एक चर्चित व्यक्ति भएको भन्दै नसच्याए पत्रकारिता नै छोडिदिने बताएका थिए । तर अन्तरवार्ता लिने पत्रकारले सच्याउन नमाउनेपछि धमला निकै रिसाए ।। अन्तत यो कुरा सच्याएपछि मात्र अन्तरर्वाताको सुरुवातमा भएको थियो ।

त्यस्तै अर्को प्रश्न तपाईले मोदीसँग हात मिलाएर छोड्नै मान्नु भएन रे ?भनेर प्रश्न सोध्दा पनि धमला निकै रिसाएका थिए । जवाफमा उनले आफुले हजारौ मिडिया र प्रधानमन्त्री सामु हात मिलाएको बताए । बाकी भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *