फेसबुकले यहीँ महिनादेखि भिडियो च्याट एप बन्द गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फेसबुकले यहीँ महिनादेखि आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कबाट परीक्षण सुरु गरेको यो ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय गरेको हो ।

द भर्जको रिपोर्ट अनुसार फेसबुकले मेमा बोनफायर नामको क्लोन एप बन्द गर्ने जनाएको छ । साथै हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’भनेको छ । यो एपको माध्यमबाट प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँने र भिडियो च्याट गर्न सक्थे । किनभने यो मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो ।

तर अर्को खुसीको खबर ,फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *