ईडीभी नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । ईडीभीको नतिजा नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन भरिएको थियो ।

डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेको छैन ।
नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *